Gen-Z Cafe

Website

Gen-Z Cafe Gen-Z Cafe , Organic Food & Drinks

02/11/2026

Genz Cafe – Kalikanagar, Butwal! ❤️

We are excited to announce that our new outlet in Kalikanagar will be opening soon! We look forward to the opportunity to serve you with the same love, quality, and hospitality.

Stay tuned, and don’t miss this exciting opportunity to be a part of our journey.

Thank you for your continued love and support! ❤️

27/10/2026

कर्मचारी आवश्यकता!

GENZ CAFE – नयाँ आउटलेट कालिकानगर☕🔥

हाम्रो नयाँ आउटलेटका लागि अनुभवी तथा दक्ष चाइनिज कुक (Chinese Cook) को आवश्यकता रहेको हुँदा इच्छुक व्यक्तिहरूले सम्पर्क गर्नुहोला।

👨‍🍳 पद: चाइनिज कुक
💰 तलब: रु. २५,००० देखि माथि (आपसी समझदारीमा)
🕙 काम गर्ने समय: बिहान १० बजेदेखि राति १० बजेसम्म
📍 स्थान: कालिकानगर, बुटवल

GENZ CAFE परिवारको हिस्सा बन्नुहोस्! ❤️

📞 सम्पर्क: 9845446779

16/10/2026

सम्पूर्ण ग्राहकवर्गमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏❤️

📢 जानकारी गराउँदछौँ कि हाम्रो यो Genz Cafe असोज ३१ गतेदेखि कात्तिक ६ गतेसम्म बन्द रहनेछ। कात्तिक ७ गतेदेखि पुनः सेवामा उपस्थित हुनेछौँ।

यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ। 🙏❤️

So, this is what we asked you all to guess!” 😎�
12/10/2026

So, this is what we asked you all to guess!” 😎�

08/10/2026

Soon, we’re bringing you all a BIG surprise! 👀🔥
What could it be? 🤔
You tell us take a guess guys ! 😏👇

02/10/2026

🎉 दशैंको विशेष अफर! 🎉
दशैं अघि Hamro Gen-Z Cafe मा
🍻 सबै Drinks Items MRP Rate मै हैत!!

केही दीपहरू उज्यालोका लागि मात्र बल्दैनन्,इतिहास सम्झाउन र बलिदानप्रति श्रद्धा जगाउन बल्छन्। 🕯️🇳🇵आजको यो उज्यालो, ती अमर...
08/09/2026

केही दीपहरू उज्यालोका लागि मात्र बल्दैनन्,
इतिहास सम्झाउन र बलिदानप्रति श्रद्धा जगाउन बल्छन्। 🕯️🇳🇵
आजको यो उज्यालो, ती अमर जेन्जि सहिद आत्माहरूप्रति समर्पित,

श्रद्धा, स्मरण र सम्मान।

बलिदान कहिल्यै मर्दैन, सम्झना कहिल्यै मेटिँदैन। 🪔शहीदहरूको अमूल्य योगदानप्रति नमन गर्दैआज साँझ Genz Cafe मा दीप प्रज्वलन...
08/09/2026

बलिदान कहिल्यै मर्दैन, सम्झना कहिल्यै मेटिँदैन। 🪔
शहीदहरूको अमूल्य योगदानप्रति नमन गर्दै
आज साँझ Genz Cafe मा दीप प्रज्वलन कार्यक्रम राखिएको छ।

श्रद्धा • सम्मान • स्मरण

01/09/2026

🔥 WEEKEND MRP VIBES! 🔥

Every Friday & Saturday 🍻
ALL DRINKS @ MRP!
No extra charges. Just good vibes. 🥂✨
Only at Gen-Z Cafe.

11/07/2026

📢 रोजगारीको अवसर

हाम्रो GenZ Cafe मा चाइनिज कुकको लागि कर्मचारी आवश्यक छ।

🍜 पद: चाइनिज कुक
🕙 काम गर्ने समय: बिहान १०:०० बजेदेखि राति १०:०० बजेसम्म
💰 तलब: पहिलो महिना रु. २२,५००
📈 कामको मूल्याङ्कनका आधारमा त्यसपछि तलब बढाइनेछ।

📍 ठेगाना: GenZ Cafe, पुलचोक, बुटवल

📞 सम्पर्क नम्बर: ९८४५४४६७७९

इच्छुक तथा अनुभवी व्यक्तिहरूले थप जानकारीका लागि माथिको नम्बरमा सम्पर्क गर्नुहोस्।

Address

Butwal
32907

Opening Hours

Monday 07:00 - 22:00
Tuesday 07:00 - 22:00
Wednesday 07:00 - 22:00
Thursday 07:00 - 22:00
Friday 07:00 - 22:00
Saturday 07:00 - 22:00
Sunday 07:00 - 22:00

Alerts

Be the first to know and let us send you an email when Gen-Z Cafe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category