13/06/2026
हेटौंडामा सम्पन्न “छलफल तथा १ दिने बागमती प्रदेश स्तरीय भेला” कार्यक्रम
हामीलाई अत्यन्तै खुसी लागेको छ कि “एकल महिला, द्वन्द्व प्रभावित महिला र सिमान्तकृत महिलाहरूको मानव अधिकार स्थितिका समसामयिक मुद्दाहरू माथि छलफल तथा १ दिने बागमती प्रदेश स्तरीय भेला” कार्यक्रम सफलतापूर्वक होटल ओशिन एण्ड रेष्टुरेन्ट, हेटौंडा मा सम्पन्न भएको छ।
यस महत्वपूर्ण कार्यक्रमका लागि हाम्रो होटललाई रोज्नु भएकोमा आयोजक संस्था तथा सम्पूर्ण सहभागीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यस्तै सामाजिक, शैक्षिक तथा संस्थागत कार्यक्रमहरूको सफल व्यवस्थापनका लागि हामी सदैव तत्पर रहनेछौं।
📍 Hotel Oshin & Restaurant, Hetauda
🏨 उत्कृष्ट हल, स्वादिष्ट भोजन तथा आतिथ्य सेवासहित।