30/12/2025
स्वागत छ!
काका भतिज होटल रेष्ट्रो एण्ड बार –
"जहाँ स्वाद, संगीत र सहरको दृश्य एकै साथ पाइन्छ!"
कान्यामको रमणीय वातावरणमा अवस्थित काका भतिज होटल @ @ रेष्ट्रो एण्ड बार तपाईंलाई दिन्छ अनौठो अनुभव:
लाइभ म्युजिकसहितको रमाइलो रात
कान्यामको सुर्योदय हेर्ने सानदार View Point
हाम्रो सेवाहरूमा समावेश छ:
स्वादिष्ट खाना (बर्गर, पिज्जा, नेपाली परिकारहरू)
तातो कफी देखि चिसो बियरसम्म
पारिवारिक तथा साथीहरूसँग रमाइलो गर्न उपयुक्त वातवरण
आकर्षक बार र स्टाइलिस इन्टेरियर
स्थान: सुर्योदय ८, सान्तिचोक, इलाम
सम्पर्क: 9804961728 9803968828
"चिसो मौसममा, तातो माहोल चाहिएको छ भने, आउनुहोस् – Chill गर्नुहोस् काका भतिजमा!" Narayan Sigdel Dipak Sigdel