Neb Result And News

Neb Result And News NEB RESULT AND NEWS

EV मा नयाँ व्यवस्था: अब मोटर पावर होइन, मूल्यका आधारमा भन्सार महसुल लाग्ने भएको छ ।
29/05/2026

EV मा नयाँ व्यवस्था: अब मोटर पावर होइन, मूल्यका आधारमा भन्सार महसुल लाग्ने भएको छ ।

अर्थ मन्त्रीले २१ खर्ब १४ अर्ब ३४ करोडको बजेट सार्वजनिक गरेका हुन। 🔥😮
29/05/2026

अर्थ मन्त्रीले २१ खर्ब १४ अर्ब ३४ करोडको बजेट सार्वजनिक गरेका हुन। 🔥😮

नर्सिङ कर्मचारीको रात्री भत्ता दोब्बर हुने भएको छ ।😮
29/05/2026

नर्सिङ कर्मचारीको रात्री भत्ता दोब्बर हुने भएको छ ।😮

29/05/2026

अबदेखि नेपालीले विदेशमा लगानी गर्न थप सहज बनाइने भएको छ। 😲

विशाल बजारको share public ले पनि किन्न पाउने बजेट भाषणमा लेखिएको छ। 😲
29/05/2026

विशाल बजारको share public ले पनि किन्न पाउने बजेट भाषणमा लेखिएको छ। 😲

Good News: Nepal Telecom काे 44% share public ले किन्न मिल्ने बनाइने भएको छ भने प्राप्त रकम नेपाललाई Tech Hub बनाउन प्रय...
29/05/2026

Good News: Nepal Telecom काे 44% share public ले किन्न मिल्ने बनाइने भएको छ भने प्राप्त रकम नेपाललाई Tech Hub बनाउन प्रयोग गरिनेछ। ❤️

सरकारले स्युचाटारमा नेपालकै पहिलो सार्वभौम AI Compute Center खोल्ने घोषणा गरेको छ। ❤️   Representative Pic. AI Generated
29/05/2026

सरकारले स्युचाटारमा नेपालकै पहिलो सार्वभौम AI Compute Center खोल्ने घोषणा गरेको छ। ❤️

Representative Pic. AI Generated

सांसद Hark Sampang लेख्नुहुन्छ: "बौलाएछ अर्थ मन्त्री, राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत १०० वटा घर बनाएर बेच्ने ?" ...
29/05/2026

सांसद Hark Sampang लेख्नुहुन्छ: "बौलाएछ अर्थ मन्त्री, राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत १०० वटा घर बनाएर बेच्ने ?" सरकार हो कि घरजग्गा व्यापारी ?"

सरकारले महिलाहरूको सुरक्षित यात्राका लागि CCTV Camera सहितको आधुनिक ब्लुबस सञ्चालनमा ल्याउने भएको छ । 😲
29/05/2026

सरकारले महिलाहरूको सुरक्षित यात्राका लागि CCTV Camera सहितको आधुनिक ब्लुबस सञ्चालनमा ल्याउने भएको छ । 😲

शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन गरिएको छ। 😮
29/05/2026

शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन गरिएको छ। 😮

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Neb Result And News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share