Bhojan GRIHA Abudhabi

Bhojan GRIHA Abudhabi "Bhojan Griha" combinely is the place filled up with food, enjoyment and the soulful connection with

24/11/2022

Thank you British Embassy Abu Dhabi for trusting us🥰🥳😇

23/11/2022
यम पञ्चक सुरु भईसकेको छ । घरघरमा झिलिमिली र रोटीका बिभिन्न परिकार बन्दै होलान । परदेशमा हुनुहुन्छ । आबुधावी वरपर हुनुहुन...
24/10/2022

यम पञ्चक सुरु भईसकेको छ । घरघरमा झिलिमिली र रोटीका बिभिन्न परिकार बन्दै होलान । परदेशमा हुनुहुन्छ । आबुधावी वरपर हुनुहुन्छ भने घरमै बनाएका रोटीका स्वाद सहित नेपाली परिकार भोजनगृह रेस्टुरेन्टमा (0505344936) Bhojan GRIHA Abudhabi उपलब्ध छ है ।
आकुम बाकुम !
सेलरोटी चाखुम !
सम्झिनुस् है । खसीको ताजा मासु, सेलरोटी , तथा अन्य नेपाली परीकारका लागि सम्झिनुस् है ।
एक कल गर्नुस् , हामी तपाईंको ढोकामै उपस्थित हुने छौ ।
संपर्क : 0505344936
https://www.facebook.com/bgabudhabi
लोकेसन
https://goo.gl/maps/84cWrMbArNc8CHmZ6

Lets celebrate together🥰💃
09/10/2022

Lets celebrate together🥰💃

Watch, follow, and discover more trending content.

सुद्द तथा खसीको ताजा मासुआज अस्टमी । दसैं नजिक आईपुग्यौ । सुद्द तथा खसीको ताजा मासु उपलब्ध छ । पुर्णतया हाइजिनिक खसीको क...
03/10/2022

सुद्द तथा खसीको ताजा मासु

आज अस्टमी । दसैं नजिक आईपुग्यौ । सुद्द तथा खसीको ताजा मासु उपलब्ध छ । पुर्णतया हाइजिनिक खसीको काँचो तथा पकाएको सबै परीकार पनि उपलब्ध छ । दसैंको बिशेष अफर पनि छ । तपाईंको कोठा सम्मै हामीले पुराउछौ । भोजनगृह आवुधावी । फोन गर्नुहोस् है 0505344936

We are hiring🤗
28/09/2022

We are hiring🤗

Grab your opportunity🥳🤞🏻💪🏻

भोजनगृह नेपाली रेस्टुरेन्ट आवुधावीमा यस् पटकको दसैं !!! नेपालीहरुको महान पर्व बडा दसैं सुरु भईसकेको छ । दसैं तपाईं हाम्र...
27/09/2022

भोजनगृह नेपाली रेस्टुरेन्ट आवुधावीमा यस् पटकको दसैं !!!

नेपालीहरुको महान पर्व बडा दसैं सुरु भईसकेको छ । दसैं तपाईं हाम्रो घरदैलोमा आएसँगै धेरै जना घरपरिवार सँग दसैं मनाउन नेपाल फर्कीसक्नु भएको छ भने कोही फर्किने क्रममा हुनुहुन्छ । त्यस्तै दसैंमा नेपाल जान नपाउनु भएका बाध्यताले नसक्नुभएका सम्पूर्ण दाजुभाइ दिदी बहिनीहरुको लागि भोजनगृह आबुधावी नेपाली रेस्टुरेन्ट संयुक्त टिकाटालो कार्यक्रमको आयोजना गर्दैछ ।

कार्यक्रममा हामीले एक आपसमा टिका ग्रहण गर्ने र बिभिन्न नेपाली परिकार खाएर दसैं मनाउने छौ । कानमा जमरा निधारमा रातो टिका ग्रहण गरेर यस् पटक दसैं रमाइलो सँग मनाउनका लागी यहाँहरुलाई पनि आजै बाट नीमन्त्रणा टक्राउदछौ । नभुल्नुहोला है ...

समय : बिहान ११ बजे बाट
स्थान : भोजनगृह आबुधावी
कहिले ? : बडा दसैंको दिन ( बुधवार) अक्टोबर ५ ( १९ असोज ) २०२२
संपर्क : 0505344936
https://www.facebook.com/bgabudhabi
लोकेसन
https://goo.gl/maps/84cWrMbArNc8CHmZ6

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। नव दूर्गा देवीहरुको पुजा- आरधना सँगै भगवतीक...
26/09/2022

बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। नव दूर्गा देवीहरुको पुजा- आरधना सँगै भगवतीको कृपा तपाँई माथि सधैं रहिरहोस l दुर्गा भवानीले सबैको रक्षा गरून् l Happy Ghatasthapana 2079❤️
UAE

Mr. Waravuth Pouapinya  Ambassador to UAE, Bhojan Griha team appreciates your presence 🥳
21/08/2022

Mr. Waravuth Pouapinya Ambassador to UAE, Bhojan Griha team appreciates your presence 🥳

Address

Bhojan Griha, غرب 2/Al Markaziyah West/Abu Dhabi
Abu Dhabi
51133

Opening Hours

Monday 16:30 - 01:00
Tuesday 10:00 - 00:00
Wednesday 10:00 - 00:00
Thursday 10:00 - 00:00
Friday 10:00 - 00:00
Saturday 12:00 - 00:00
Sunday 10:00 - 00:00

Telephone

+971505344936

Alerts

Be the first to know and let us send you an email when Bhojan GRIHA Abudhabi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhojan GRIHA Abudhabi:

Share