Everest 53

Everest 53 We provide you the taste of authentic Nepalese Cuisine with chefs with more than 10 years of experie

Permanently closed.
30/03/2022

Dear Customers,

Due to the Covid outbreak everywhere we are short of staff and will be closed until further notice.
Thank you for your ongoing support.
We will keep you informed.

चालिस काटेसी रमाउला..जन्म दिनको धेरै धेरै शुभकामना प्रकाशजी लाई🙏🙏
27/03/2022

चालिस काटेसी रमाउला..
जन्म दिनको धेरै धेरै शुभकामना प्रकाशजी लाई🙏🙏

शुभ प्रबात!आज धराने कालो बंगुरको मासु र कोदाको ढिडो हाम्रो भट्टीमा पाक्दै छ। यहाहरुलाई ढिडो मनपर्छ भनी भरे हाम्रो भट्टीम...
27/03/2022

शुभ प्रबात!

आज धराने कालो बंगुरको मासु र कोदाको ढिडो हाम्रो भट्टीमा पाक्दै छ। यहाहरुलाई ढिडो मनपर्छ भनी भरे हाम्रो भट्टीमा पाल्नु होला! 🙏🙏🙏🙏

भोली बाट केही दिनको लागी पश्चिम अस्टेलियामा वर्खे झरी पर्छ भनेर मौसम बिज्ञ्य ले जानकारी दियको खबर पाउने बित्तीकै यो हप्त...
25/03/2022

भोली बाट केही दिनको लागी पश्चिम अस्टेलियामा वर्खे झरी पर्छ भनेर मौसम बिज्ञ्य ले जानकारी दियको खबर पाउने बित्तीकै यो हप्ता पुरै हामीले ललिपप चिकेन बनाउने तय गरेको यहाहरु सबैमा जनकारी गराउन चाहन्छु!!🙏🙏🙏

छोरी मायाको १८औ जन्म दिन यसरी तामझामका साथ मनाईयो।पाल्नु हुने सबैलाई बिसेष धन्यबाद। आसा छ,खाना अनि सेवा मन पराई दिनु भयो...
19/03/2022

छोरी मायाको १८औ जन्म दिन यसरी तामझामका साथ मनाईयो।पाल्नु हुने सबैलाई बिसेष धन्यबाद। आसा छ,खाना अनि सेवा मन पराई दिनु भयो! 🙏

आलु चप त यहाहरु सबैले नेपालमा खायकै हुनु पर्छ, यदी त्यो तिर्सना मेटाउनी भय आउनुस Everest53 मा च्वास्ससस परेको अचार सग ठ्...
19/03/2022

आलु चप त यहाहरु सबैले नेपालमा खायकै हुनु पर्छ, यदी त्यो तिर्सना मेटाउनी भय आउनुस Everest53 मा च्वास्ससस परेको अचार सग ठ्याक्कै नेपालको स्वादमा बिसौ बर्श अनुभबी सेफ ले तयार पारेछ छ है !

गत हप्ता को ढिडो!तपाईहरुलाई पनी यस्तै स्वादिस्ट ढिडो खाने ईच्छा छ भनी पाल्नुहोला Everest53 मा है!
18/03/2022

गत हप्ता को ढिडो!
तपाईहरुलाई पनी यस्तै स्वादिस्ट ढिडो खाने ईच्छा छ भनी पाल्नुहोला Everest53 मा है!

Today Special खसिको भुटन ।
15/03/2022

Today Special

खसिको भुटन ।

खाने हईनत आज हजुरहरु पनी च्वास्सस परेको गोलभेडाको अचार अनी झ्वाईय पारेको लाउरे भैसी को घिउ सग कोदाको ढिडो! This wheat pu...
13/03/2022

खाने हईनत आज हजुरहरु पनी च्वास्सस परेको गोलभेडाको अचार अनी झ्वाईय पारेको लाउरे भैसी को घिउ सग कोदाको ढिडो!

This wheat pudding is a healthy and common cuisine prepared mostly during the fast.
This dish is also long lasting as people do not feel hungry very soon after eating it.

Nepali dhido has different benefits for your health as well. Since it does not have spices or oil, eating dhido with empty stomach does not cause any harm and also reduce the risks of gastric and stomach problems. It also helps in treating constipation. This traditional Nepali food not only is minimal in required ingredients, but also beneficial for health. Dhido is considered to be very healthy and beneficial especially for diabetic people as well.

ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु यहाहरु सबैमा।🙏
07/03/2022

ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु यहाहरु सबैमा।🙏

म बाहुन को छोरो,अनि दाई शेर्पाको। हाम्रो भेसभूसा,रहनसहन, खानपिन, चाडपर्व सबै फरक तर मन चाहीं एउटै: नेपाली मन। मुलुक  बाट...
07/03/2022

म बाहुन को छोरो,अनि दाई शेर्पाको। हाम्रो भेसभूसा,रहनसहन, खानपिन, चाडपर्व सबै फरक तर मन चाहीं एउटै: नेपाली मन। मुलुक बाट टाडा परदेशमा बसोबास गरेता पनि दाईले आफ्नो संस्कृति जोगाई राख्न गरेको प्रयत्नको मनै बाटा सलाम।ल्होसार पर्वको खुसि साट्न दलबलका साथ हाम्रोमा पाल्नुभयेको मा मुरी मुरी धन्यबाद।🙏। ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु यहाँहरू सबैमा।🙏

Address

556 Beaufort Street
Perth, WA
6050

Alerts

Be the first to know and let us send you an email when Everest 53 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest 53:

Share