10/03/2026
🎉✨ ✨ खुसीको खबर | Good News for Everyone! ✨✨🎉
KOSELI BUFFET, LA COURNEUVE पछि,
BKTK Group ले अब
✨ ✨ INDIAN NEPALI SWAD – AUBERVILLIERS✨✨
को नयाँ शाखा सञ्चालनमा ल्याउँदैछ।
यो फ्रेन्चाइज INDIAN NEPALI SWAD को मुख्य तथा ७औं शाखा हुनेछ। 🎉
📍 Location:
77-79 Rue du Landy, 93300 Aubervilliers
(पूर्व KAMRAN RESTAURANT को स्थानमा)
नेपाली समुदायमाझ पार्टी, बैठक तथा विभिन्न कार्यक्रमका लागि परिचित रहेको
KAMRAN RESTAURANT
अब नयाँ स्वरूपमा, नयाँ व्यवस्थापनसहित INDIAN NEPALI SWAD – AUBERVILLIERS को रूपमा आउँदैछ।
🔨 Renovation पछि, आधुनिक सेटअप र अझ राम्रो सेवासहित हामी तपाईंहरूलाई स्वागत गर्न आतुर छौं।
🎊 अब तपाईंहरूसँग थप विकल्पहरू:
✅ ठूला पार्टी, स्टेज कार्यक्रम तथा विशेष समारोहका लागि:
KOSELI BUFFET, 197 Avenue Paul Vaillant Couturier, 93120 LA COURNEUVE
✅ साना जमघट, बैठक तथा पार्टीहरू (Indoor Sitting Capacity: upto 120 guests):
INDIAN NEPALI SWAD, 77-79 Rue du Landy, 93300 Aubervilliers
📢 Opening Date चाँडै सार्वजनिक गरिनेछ।
Stay Tuned for the Grand Opening!
🙏 धन्यवाद 🙏
❤️Your continued love & support means everything to us❤️