29/10/2026
महिला स्टाफको आवश्यकता!
Root Down Family Restaurant Singamari, Darjeeling
हाम्रो रेस्टुरेन्टका लागि स्थानीय महिला स्टाफ चाहिएको छ।
✅ स्थानीय उम्मेदवारलाई प्राथमिकता
✅ नेपाली तथा दार्जिलिङको स्थानीय खाना बनाउन जान्ने
✅ मेहनती, इमानदार र जिम्मेवार हुनुपर्ने
✅ खाना पकाउने अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
🤝 राम्रो टिमसँग काम गर्ने अवसर!
📞 सम्पर्क गर्नुहोस्: +91 81169 23877
आफू योग्य हुनुहुन्छ वा कसैलाई कामको आवश्यकता छ भने यो पोस्ट शेयर गरिदिनुहोस्। 🙏
🌱 Root Down - Where Flavor Meets Soul 🌱
📍 North Point, Darjeeling
Root Down celebrates the vibrant flavors of locally-sourced, fresh ingredients paired with a warm, inviting atmosphere. We're here to bring a unique dining experience