The Red House Bandipur

The Red House Bandipur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Red House Bandipur, Restaurant, tudikhel line, Bandipur.
(1)

रमाइलो ठाँउमा घुम्न आउने बिचारमा हुनु हुनुहुन्छ ?पहाड कि रानी बन्दिपुरमा स्वागत गर्दछौं। #बन्दिपुर   ।
07/10/2023

रमाइलो ठाँउमा घुम्न आउने बिचारमा हुनु हुनुहुन्छ ?
पहाड कि रानी बन्दिपुरमा स्वागत गर्दछौं।
#बन्दिपुर


द रेड हाउस बन्दिपुर प्रा लि को लागि कर्मचारी आवश्यकता !!१) कुक १ जना२) कुक हेल्पर १ जना३) वेटर १ जना सम्पर्क ९८४७०२२७८४ ...
16/04/2023

द रेड हाउस बन्दिपुर प्रा लि को लागि कर्मचारी आवश्यकता !!
१) कुक १ जना
२) कुक हेल्पर १ जना
३) वेटर १ जना
सम्पर्क ९८४७०२२७८४
९७४५२८२४००

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रम २०८९The Red House Bandipur Bandipur FUN PARK Bas...
05/03/2023

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रम २०८९
The Red House Bandipur
Bandipur FUN PARK
Basanta Poudel

05/11/2022
म्याग्दे गाउँपालिका को आयोजनामा नब निर्बाचित जन प्रतिनिधि र विषयगत शाखा प्रमुखहरूलाई स्थानीय तहको योजना तर्जुमा, प्रभावक...
23/08/2022

म्याग्दे गाउँपालिका को आयोजनामा नब निर्बाचित जन प्रतिनिधि र विषयगत शाखा प्रमुखहरूलाई स्थानीय तहको योजना तर्जुमा, प्रभावकारी सेवा प्रबाह तथा क्षमता बिकास सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम २०७९/०५/०५- २०७९/०५/०६

#हार्दिक_आभार_नारायण_प्रसाद_अधिकारी_सर
#हार्दिक_आभार_श्रीराम_खनाल_सर
#हार्दिक_आभार_नबराज_पोख्रेल_सर
#हार्दिक_आभार_ईन्द्र_खनाल_सर
#हार्दिक_आभार_म्याग्दे_गा_पा_परिवार

12/08/2022
कोभिड १९ बिरुद्धको खोप अभियान ५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई  फाइजर वायोएनेटेक खोप दिने बारे अभिमुखिकण तथा स...
12/08/2022

कोभिड १९ बिरुद्धको खोप अभियान
५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई फाइजर वायोएनेटेक खोप दिने बारे अभिमुखिकण तथा सुक्ष्मयोजना तर्जुमा गोष्ठी
श्रावण १८ देखि २४ सम्म

#बिशेष_आभार_बिरेन्द्र_सर
#बिशेस_आभार_शंकरबाबु_अधिकारी_दाई

कोभिड १९ बिरुद्धको खोप अभियान ५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई  फाइजर वायोएनेटेक खोप दिने बारे अभिमुखिकण तथा स...
04/08/2022

कोभिड १९ बिरुद्धको खोप अभियान
५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई फाइजर वायोएनेटेक खोप दिने बारे अभिमुखिकण तथा सुक्ष्मयोजना तर्जुमा गोष्ठी
श्रावण १८ देखि २४ सम्म

#पहिलो_र_दोस्रो_दिन

सुरक्षित आप्रबासन (सामी) कार्यक्रमको कार्यक्रम कार्यन्वयन तथा ब्यब्स्थापन बारे स्थानीय तहका पदाधिकारीहरुसङ अन्तरकृया तथा...
03/08/2022

सुरक्षित आप्रबासन (सामी) कार्यक्रमको कार्यक्रम कार्यन्वयन तथा ब्यब्स्थापन बारे स्थानीय तहका पदाधिकारीहरुसङ अन्तरकृया तथा छलफल कार्यक्रम २०७९/०४/१७

#बिशेष_आभर_शैलेन्द्र_मिश्र_सर

Address

Tudikhel Line
Bandipur

Telephone

+9779847022784

Website

Alerts

Be the first to know and let us send you an email when The Red House Bandipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category