15/11/2026
🌅🙏 छठ भोरिया घाटको हार्दिक मंगलमय शुभकामना! 🙏🪔
उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै आस्था, श्रद्धा र भक्तिको यो पवित्र पर्वले तपाईं र तपाईंको परिवारको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ उमङ्ग ल्याओस्। ❤️
छठी मैयाको असीम कृपा सबैमाथि सदैव रहिरहोस्।
☀️ जय छठी मैया!
सप्रेम,
Hashtag Pizza परिवार 🍕
📍 RB Complex, Loharpatti, Adarshnagar, Birgunj
📞 986-1370721 / 051-591718
WhatsApp Link - https://wa.me/9779861370721
#छठपर्व #जयछठीमैया