06/09/2023
परित्राणाय साधूनां विनाशाय च दु्ष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
हामी भित्र रहेको राक्षसीभावलाई नास गरी सदभावको रक्षा गर्न जगदगुरु भगवान कृष्ण हरपल हामीभित्र जन्म लिनुहुन्छ । विश्वमा अध्थात्मिक चेतना वृद्दि होस् । कृष्ण जन्माष्टमीको सबैमा शुभकामना ।
Nandan Shrestha 🙏