Nepal Darshan Foods

Nepal Darshan Foods We prepare SelRoti from pure Taichin Chaamal in our home.

You can place your order by messaging here and receive it from our shop at Maharajgunj Chakrapath.
100 meters ahead from Aastha Kala Kendra


We welcome you all to our Coffee Shop at Narayan Gopal Chowk. 200 mtrs ahead from Yamaha Bike Service center.You can als...
31/05/2022

We welcome you all to our Coffee Shop at Narayan Gopal Chowk. 200 mtrs ahead from Yamaha Bike Service center.

You can also throw Small Surprise Birthday Celebration here. Do contact us for organizing surprise celebrations..

This cozy, non-judgemental coffee place will be there to embrace your silence and fun both.

We are women led business and we are more than happy to serve you with our service.


We are happy that our first time customers are satisfied with the taste and quality of our Sel and are recommending to o...
26/02/2021

We are happy that our first time customers are satisfied with the taste and quality of our Sel and are recommending to other friends and family.

We are growing day by day
Order Selroti now

सेलरोटी किचेनमा तुरुन्तै तपाईले लिन मिल्ने सेल पाकिसकेको छ।महराजगंज चक्रपथमा आएर वा केहि टाढा भए डेलिभरी बाट सेल लिन सक्...
21/02/2021

सेलरोटी किचेनमा तुरुन्तै तपाईले लिन मिल्ने सेल पाकिसकेको छ।
महराजगंज चक्रपथमा आएर वा केहि टाढा भए डेलिभरी बाट सेल लिन सक्नुहुनेछ है।

शुभ रहोस तपाईको दिन।

नेपाल दर्शन सेलरोटी अब आफ्नै पसलमा 😄महराजगंज चक्रपथको आस्था कला केन्द्र नजिकै रहेको हाम्रो पसल बाट सेलरोटी खान, किन्न सक...
14/02/2021

नेपाल दर्शन सेलरोटी अब आफ्नै पसलमा 😄
महराजगंज चक्रपथको आस्था कला केन्द्र नजिकै रहेको हाम्रो पसल बाट सेलरोटी खान, किन्न सक्नुहुनेछ।
साथै आर्डर अनुसार पनि सेलरोटी बन्छ।

Our First Outlet ❤️


हामी हरेक दिन एक पाइला अघि बढ्दै छौं :) घर मैं बनेको सेलरोटी खान हामीलाई सम्झनु होला
26/01/2021

हामी हरेक दिन एक पाइला अघि बढ्दै छौं :)

घर मैं बनेको सेलरोटी खान हामीलाई सम्झनु होला

बिहान बनेको फ्रेश सेलरोटी तपाईको प्लेट सम्म पुग्न तैयार छ।😁
18/01/2021

बिहान बनेको फ्रेश सेलरोटी तपाईको प्लेट सम्म पुग्न तैयार छ।
😁

यो चिसो दिनमा तातो चिया र तताको सेल!आहा कति मिठो हुन्छ नि...आर्डर गर्नुस है।
17/01/2021

यो चिसो दिनमा तातो चिया र तताको सेल!
आहा कति मिठो हुन्छ नि...

आर्डर गर्नुस है।

माघे संक्रान्तिको लागि सेल बनाउने तरखर 😍
13/01/2021

माघे संक्रान्तिको लागि सेल बनाउने तरखर 😍

हाम्रो भान्सामा चीनी हालेको र चीनी नहालेको दुई किसिमको सेल पाइन्छ 😍
11/01/2021

हाम्रो भान्सामा चीनी हालेको र चीनी नहालेको दुई किसिमको सेल पाइन्छ 😍


सुगर, मधुमेह भएकाहरुका लागि हामीले चिनी नहालेको सेल पनि बनाउँछौं।अर्डर गर्न सक्नुहुन्छ :)
10/01/2021

सुगर, मधुमेह भएकाहरुका लागि हामीले चिनी नहालेको सेल पनि बनाउँछौं।
अर्डर गर्न सक्नुहुन्छ :)

खाने होइन त आज शनिबार स्पेशल खाजा सेलरोटी??केहि साथीहरुलाई पुग्ने सेल बाँकी छ है आज9843723457 मा सम्पर्क गर्नुहोला ❤️
09/01/2021

खाने होइन त आज शनिबार स्पेशल खाजा सेलरोटी??

केहि साथीहरुलाई पुग्ने सेल बाँकी छ है आज
9843723457 मा सम्पर्क गर्नुहोला ❤️

09/01/2021

आज नेपाल दर्शन फुड्सको सेलरोटी किचनमा आमा रमला गौतम र झन्डै पानको पात जस्तै बनेको सेल 😁

दैनिक आइरहेको अर्डरहरुले हामी खुशी र व्यस्त छौं।
यहीँ मेसेज अथवा फोनमा कम्तिमा एकदिन अगाडि आर्डर गरीदिनु होला 9843723457

Address

Maharajgunj, Chakrapath
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Saturday 07:00 - 11:00
Sunday 06:00 - 17:00

Telephone

+9779843723457

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Darshan Foods posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share