29/09/2024
जिन्दगीको के छ र भर अजम्बरी को नै छ र
भाबीले लेखेको कसले के छ देखेको
जन्म र मृत्यु बिचको कुरा
हुदैन सधै सोचेको कुरा
खबर पठाई आउने भए काल
आउनु है भन्थे म अर्को साल
बाढी, पहिरो र डुवानबाट जीवन गुमाएकाहरुप्रति श्रद्धान्जली र परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै सबैलाई यो दु:खद घडिमा राहत र उद्धार कार्यमा लाग्न अनुरोध गर्दछु ।