21/07/2025
नमस्कार सम्पुर्ण ग्राहक, शुभचिन्तक बिक्रेता ज्यु हरु ।🙏🙏मिति 2081-10-12 देखि यस संस्था को ब्यबस्थापकिए जिम्मेबारी मा हेर फेर भै संचालक द्वय श्री मधु सुदन ढकाल र श्री राज अर्याल कुनै पनि जिम्मेवारी मा नरहेको हुँदा रेस्टुरेन्ट सम्बन्धी चासो गुनासो या अन्य केही काम को लागि हाल ब्यबस्थाकिए जिम्मेवारी मा रहनु भएका संचालक श्री सिताराम अधिकारी 984-1338637 या रेस्टुरेन्ट को आधिकारिक फोन नम्बर 01-4117952 मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौ । 🙏