thaybhu.com

thaybhu.com Newari & Multi Cuisine Restaurant

Due to high increase in the COVID cases in Kathmandu , to take care our beloved Customers and staffs we are going to clo...
29/01/2022

Due to high increase in the COVID cases in Kathmandu , to take care our beloved Customers and staffs we are going to close our resturant for some time, we will come back after the COVID situation gets better. We are extremely sorry if any inconvenience occurred to our beloved Guest.
Thank you🇳🇵❤️

28/01/2022
खाना तथा स्वादको पारखीहरूलाई स्वागत उचित मूल्य, स्वादिलो तथा स्वास्थ वर्धक थाय्: भू: रेस्टूरेण्ट तथा ससुरालीको सेकुवा रे...
27/01/2022

खाना तथा स्वादको पारखीहरूलाई स्वागत

उचित मूल्य, स्वादिलो तथा स्वास्थ वर्धक थाय्: भू: रेस्टूरेण्ट तथा ससुरालीको सेकुवा रेस्टूरेण्टको खाना तथा खाजाहरू एक चोटी चाखी बक्सियोस् , अनि सधै खाऊॅ खाऊॅ तथा आफन्त साथीभाईलाई ख्वाऊॅ ख्वाऊॅ लाग्ने छ अनि खाना तथा स्वादको पारखीहरूसंग जमघट हुने छ यो हाम्रो बाचा भयो ।

हजुरहरूको सवारीलाई सत्कार गर्न तथा सेवा गर्न प्रतिक्षामा छौं

एकै ठाऊॅ मा दुबै परिकारको रेस्टूरेण्ट

थाय्: भू: रेस्टूरेण्ट
नेवारी परिकार
तथा
ससुरालीको सेकुवा रेस्टूरेण्ट
नेपाली परिकार

सुन्तला तथा सेता रंगको भवन
न्यूरोड, खिचापोखरी, काठमाण्डौं
NCC Bank तथा Mega Bank को बिचमा
फोन : 01 53 22 481/ 53 22 581

होम डेलिभरीको लागी तल क्लिक गरीबक्सियोस् ।
https://foodmandu.com/Restaurant/Details/899

Address

Khichapokhari, New Road
Kathmandu

Alerts

Be the first to know and let us send you an email when thaybhu.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to thaybhu.com:

Share