09/05/2026
hotel yes|होटल यस
बर्दिवास लोकेशनमा थोरै बजेटमा खान, बस्न, गाडि चार्ज गर्न तथा बिभिन्न प्रकारका आवासीय तालीम तथा दिवा तालिमको लागि होटल, चार्जिङ स्टेसन, तालिम हलको खोजीमा हुनुहुन्छ भने हामीलाइ सम्झन सक्नुहुनेछ।
हामी तपाईंलाई सबै सेवाहरु उपलब्ध गराउन हरबखत तयार छौं।
सम्पर्क को लागी
होटल यस प्रा.ली बर्दिवास
सम्पर्क नम्बर : 9849731727/ 044550515
🇳🇵🇳🇵