Kulung Kitchen

Kulung Kitchen '
9816162331

04/10/2024

यति भन्दै सबैलाई धन्यवाद । नमस्ते । जीवनको मोडहरुमा कतै भेट्दै गरौला ।

05/09/2024

हामी चलिरहेकै छौ । फेसबुक तिर अलिक अपडेट हुन सकेनौ है ।

THE NATURE OF MONEY   एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे। पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने -...
27/07/2024

THE NATURE OF MONEY
एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुगे। पर्यटकले ३००० रुपैयाँ होटेलको काउन्टरमा राख्दै भने - यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आँउछु। पैसा पाउना साथ होटेल मालिक दौडेर घ्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर घ्यूको हिसाव चुक्ता गरिदियो। ध्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो।
दुधवाला दौडेर गाईवालाकहाँ पुग्यो र उसलाई तिर्नु पर्ने ३००० रुपैयाँ तिरेर दुधको हिसाव चुक्ता गरिदियो। गाईवाला दौडेर दानावालाकहाँ गयो र तिर्नु पर्ने रकम मध्ये खातामा ३००० रुपैयाँ घटाएर आयो।
अन्त्यमा, दानाबाला सोही होटेलमा पुग्यो, जहाँ उसले कहिलेकाँही उधारोमा खाना खाने गर्दथ्यो। उसले ३००० रुपैयाँ दिएर होटेलको हिसाव चुक्ता गरि दियो।
त्यसै वेला पर्यटक कोठा हेरेर फर्केर आए र भने – मलाई कोठा मन परेन। यति भनेर उनले पहिले जम्मा गरेको ३००० रुपैयाँ फिर्ता लगेर गए।
हेर्नोस् त यत्रो दौडधुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब भने चुक्ता भयो। यहाँ कहाँ भयो त गडबडी?
कहीँ गडवड भएको छैन तर यहाँ सबैलाई भ्रम छ कि रुपैयाँ हाम्रो हो। वास्तवमा सबैले यो बुझ्नु जरुरी छ कि हामी सबै खाली हात आएका हौं र खाली हात नै जानूछ।🙏🙏
#साभारसामाजिकसंजाल

We extend our heartfelt thanks to  Limbu for promoting our small restaurant. Your genuine affection and appreciation for...
01/06/2024

We extend our heartfelt thanks to Limbu for promoting our small restaurant. Your genuine affection and appreciation for our food mean the world to us. It’s a true blessing to have your support. Thank you so much!

Jaimashi sabai jana lai 🙏🏻❤️🤗

01/06/2024

Namaste Everyone

प्रिय व्यक्तित्व आदरयोग्य दाई अनेकौ संस्थाको कार्यकारी ओहदामा रहेर सेवा सहित समाज रुपान्तरणको यात्रामा एकतमाशले दौडिराख्...
06/05/2024

प्रिय व्यक्तित्व आदरयोग्य दाई अनेकौ संस्थाको कार्यकारी ओहदामा रहेर सेवा सहित समाज रुपान्तरणको यात्रामा एकतमाशले दौडिराख्नुभएका मिजासिलो आदरणीय दाई राजु अधिकारी ज्यूलाई जन्मोत्सवको अनेक अनेक शुभेच्छा सहित प्रार्थना छ । अझै दिनहरु शानदार रहून् दाजू ।
Raju Adhikari

कुलुङ किचेन को शुभचिन्तक Deepa Pun दुबई बाट आइपुगेको र स्वागत गर्न पाइयो ।
24/04/2024

कुलुङ किचेन को शुभचिन्तक Deepa Pun दुबई बाट आइपुगेको र स्वागत गर्न पाइयो ।

14/03/2024

Temporary Closure of Our Restaurant

We regret to inform you that due to an urgent family matter requiring our presence in the village, our restaurant will be closed for one week. We apologize for any inconvenience this may cause.

Rest assured, we will be back in operation in 2-3 days and will continue serving our customers with the same dedication and quality you have come to expect from us.

Thank you for your understanding, and we look forward to welcoming you back soon.

Sandra T Said On Google Review : Love the chicken momo and banana lassi here. Superb! ❤️
25/11/2023

Sandra T Said On Google Review : Love the chicken momo and banana lassi here. Superb! ❤️

Cosco San said in Google :I ate keema noodles, chicken momos, and buffalo momos. Anyway, it's cheap and delicious! Keema...
25/11/2023

Cosco San said in Google :

I ate keema noodles, chicken momos, and buffalo momos. Anyway, it's cheap and delicious! Keema noodles are even more delicious when you add salt.
It's also suitable for foreigners, so please come and try it.

Welcome To Kulung Kitchen
26/10/2023

Welcome To Kulung Kitchen

Welcome To Pokhara Nepal
26/10/2023

Welcome To Pokhara Nepal

Address

Lakeside 6
Pokhara
44601

Opening Hours

Monday 07:00 - 21:30

Telephone

+9779856077775

Website

Alerts

Be the first to know and let us send you an email when Kulung Kitchen posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kulung Kitchen:

Share