Hotel Namaste Nepal

Call Directions Website Contact the business

Hotel Namaste Nepal Surkhet Nepal Hotel Namaste Nepal lies in the heart of Surkhet, Nepal. Get an experience of a quite and beautiful environment.

28/10/2026

सुर्खेतमा हुनुहुन्छ भने एकपटक आउनैपर्ने ठाउँ Hotel Namaste Nepal!❤️
आफ्ना प्रियजनसँग आउनुहोस्, रमाइला पलहरू सँगाल्नुहोस्। ✨

📍 सुर्खेत

23/10/2026

दसैँको रौनक, साथीभाइको साथ रमाइलो बनाऔँ हरेक भेटघाट! 🎉🍻
भेटौँ है, होटल नमस्ते नेपालमा! ❤️

🪁 दशैँको रमाइलो माहोलमा पनि हामी आज खुल्लै छौँ! 🌸हजुरहरूको सेवामा सधैँ समर्पित — Hotel Namaste Nepal परिवार। ❤️🌼 शुभ विज...
21/10/2026

🪁 दशैँको रमाइलो माहोलमा पनि हामी आज खुल्लै छौँ! 🌸
हजुरहरूको सेवामा सधैँ समर्पित — Hotel Namaste Nepal परिवार। ❤️
🌼 शुभ विजया दशमी! 🙏
゚viral

18/10/2026

सम्पूर्णमा विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको हार्दिक मंगलमय शुभकामना! यी पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्यावस । 🙏🌸

Hotel Namaste Nepal and Zeyana Restaurant & Bar परिवर ,सुर्खेत ।

13/10/2026

☕ Happy Hours को मज्जा, २०% छुटसँगै!
आफ्नो मनपर्ने coffee र snacks enjoy गर्नुहोस्।

🕒 उल्लेखित समयमा मात्र लागू।
📅 Offer एक हप्ताका लागि!

11/10/2026

यो दसैँमा आफ्नो घर सुर्खेत आउँदै हुनुहुन्छ? 🌿
घर फर्किएको खुसी, आफ्नत साथिसङि्ग सगंको भेटघाट अझ यादगार बनाउनुहोस्। ❤️

एकपटक अवश्य आउनुहोस् Hotel Namaste Nepal। ✨

06/10/2026

From kitchen to your table with Taste and love . 🍽️❤️
゚viral

03/10/2026

आफ्नो साथी र परिवारसँग quality time अझ special बनाउनुहोस् ✨

Best Hospitality, स्वादिष्ट खाना, आरामदायी stay र हरेक Weekends साँझको Musical & Cultural Vibes 🎶💃

रमाइलो family atmosphere सँग memorable moments बनाउन
Visit Hotel Namaste 🇳🇵 Nepal ゚viral

29/09/2026

📞 Hotel Namaste Nepal! Which room would you like? 🏨✨ Super Deluxe | Deluxe | Standard Your comfort, our priority! ❤️

27/09/2026

🌿 हल्ला र धुलोबाट टाढा, शान्तिको नजिक।
हरेक Weekend को सही गन्तव्य Hotel Namaste Nepal, Surkhet! 🏨✨

Address

Birendranagar-6
Surkhet
27100

Alerts

Be the first to know and let us send you an email when Hotel Namaste Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hotel Namaste Nepal:

Shortcuts

Share

Nearby restaurants