25/09/2026
👨🍳 कुक आवश्यक !
Rooftop Restaurant & Lodge मा All Rounder Cook को आवश्यकता छ।
अनुभवी, जिम्मेवार र स्वादिलो खाना बनाउन सक्ने व्यक्तिलाई प्राथमिकता दिइनेछ।
इच्छुक हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।
📞 9857841350 / 082416226
📍 तुलसीपुर, दाङ
आउनुहोस्, हाम्रो Team को हिस्सा बन्नुहोस्! ❤️