Paras Restaurant & Lodge

Paras Restaurant & Lodge A comfortable stay in Gaighat, Udayapur offering cozy accommodation and delicious dinner.
(1)

Perfect for travelers, families, and business guests seeking peace, comfort, and warm hospitality.

18/06/2026



#9849816259
#035590011

बाहिर जस्तोसुकै मौसम भए पनि हाम्रो होटलका कोठाहरूमा तपाईंले पाउनुहुनेछ एकदमै अनुकूल र आरामदायी वातावरण। हाम्रा प्रत्येक ...
11/06/2026

बाहिर जस्तोसुकै मौसम भए पनि हाम्रो होटलका कोठाहरूमा तपाईंले पाउनुहुनेछ एकदमै अनुकूल र आरामदायी वातावरण। हाम्रा प्रत्येक कोठाहरूमा आधुनिक एसी (AC) को विशेष सुविधा रहेको छ।
हाम्रा सुविधाहरू:🌡️ All-Weather AC: जाडोमा न्यानो र गर्मीमा शितल कोठाहरू

📞 बुकिङका लागि कल गर्नुहोस्:035-590011, 9849816359
ठेगाना: gaighat, bank road

सस्तो मूल्यमा डिलक्स कोठाको अनुभव लिनुहोस्! यो हप्ताका लागि मात्र, हाम्रो प्रिमियम डिलक्स रुम मात्र रु. १,००० प्रति रातम...
31/05/2026

सस्तो मूल्यमा डिलक्स कोठाको अनुभव लिनुहोस्! यो हप्ताका लागि मात्र, हाम्रो प्रिमियम डिलक्स रुम मात्र रु. १,००० प्रति रातमा बुकिङ खुल्ला गरिएको छ!
#9849816259

#035590011

Congratulations Chef! सँगै काम गर्दाको त्यो समय सम्झिँदा आज झनै गर्व महसुस भइरहेको छ। Soaltee Westend को Executive Chef ...
26/05/2026

Congratulations Chef!
सँगै काम गर्दाको त्यो समय सम्झिँदा आज झनै गर्व महसुस भइरहेको छ। Soaltee Westend को Executive Chef जस्तो गरिमामय पद सम्हाल्नु भएकोमा बधाई छ। यहाँको यो यात्राले अझै उचाई लियोस्,
Best wishes for your bright future!"

हाम्रा विशेषता:आरामदायी र सफा कोठाहरू (AC र Free Wi-Fi सहित)  #9849816259 #035590011
23/05/2026

हाम्रा विशेषता:
आरामदायी र सफा कोठाहरू (AC र Free Wi-Fi सहित)

#9849816259
#035590011

21/05/2026

"Dear Guest, please be informed that we do not have an active dining restaurant on-site at the moment. However, we do provide a dedicated Room Service facility for your comfort!
You can order food directly to your room throughout the day from 7:00 AM to 10:00 PM
Thank you
#035590011
#9849816259

20/05/2026


🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉पारस रेस्टुरेन्ट एण्ड लज परिवारका तर्फबाट तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, सम...
14/04/2026

🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉

पारस रेस्टुरेन्ट एण्ड लज परिवारका तर्फबाट तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं 🙏

यो नयाँ वर्षले तपाईंको जीवनमा खुशी, सफलता र नयाँ अवसरहरू ल्याओस् ✨

हामी सधैं तपाईंको सेवा गर्न तत्पर छौं 💛

📍 गाईघाट, उदयपुर

25/03/2026

घरभन्दा टाढा भए पनि घरमै बसेजस्तो अनुभव 💛

आउनुहोस् Paras Restaurant & Lodge मा
जहाँ आराम र सफाइ हाम्रो प्राथमिकता हो 🙏

✔️ सफा कोठा
✔️ शान्त वातावरण
✔️ मैत्रीपूर्ण सेवा

📍 गाईघाट, उदयपुर
📞 9849816259

👉 तपाईंको आरामदायी बसाइका लागि सधैं तयार
👉 Message us now to book your room

A comfortable stay in Gaighat, Udayapur offering cozy accommodation and delicious dinner. Perfect for travelers, families, and business guests seeking peace, comfort, and warm hospitality.

Address

Bank Road, Gaighat/11
Udayapur Garhi
56300

Opening Hours

Monday 07:00 - 21:30
Tuesday 07:00 - 21:30
Wednesday 07:00 - 21:30
Thursday 07:00 - 21:30
Friday 07:00 - 21:30
Saturday 12:00 - 20:30
Sunday 07:00 - 21:30

Telephone

+9779849816259

Alerts

Be the first to know and let us send you an email when Paras Restaurant & Lodge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Paras Restaurant & Lodge:

Share