10/21/2026
Happy Bada Dashain 2026! 🇳🇵
Wishing all our valued customers, friends, and families a joyful and prosperous Dashain filled with happiness, peace, good health, and togetherness.
Please note that our restaurant will be CLOSED tomorrow, Wednesday, October 21, in celebration of Bada Dashain.
Thank you for your continued love and support. We wish you and your family a wonderful Dashain celebration! 🙏❤️
🌸 बडा दशैँको हार्दिक मंगलमय शुभकामना! 🙏🇳🇵
नेपालीहरूको महान् चाड बडा दशैँको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा परिवारजनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस विशेष अवसरमा हाम्रो रेस्टुरेन्ट भोलि, अक्टोबर २१ (बुधबार) बन्द रहने जानकारी गराउँदछौँ।
यहाँहरूको निरन्तर माया र साथका लागि हार्दिक धन्यवाद! ❤️
Happy Dashain! 🌺✨